You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. अर्थ मन्त्रालय, नेपाल सरकार
आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English
ताजा समाचार

प्रेस विज्ञप्ति

क्र.स मिती शिर्षक
२०७७ श्रावण २३ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेशका महामहिम राजदूत Ms. Mashfee Binte Shams बीच शिष्टाचार भेट
२०७७ श्रावण १३ Fifth Annual Meeting of the Board of Governors of the Asian Infrastructure Investment Bank
२०७७ श्रावण ६ आज मिति २०७७।०४।०६ गते मंगलबारका दिन माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालय वा अन्तर्गतका निकायहरुको बार्षिक प्रगति समिक्षा सम्पन्न
२०७७ श्रावण ५ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत Ms. Veronica CODY बीच शिष्टाचार भेट
२०७७ श्रावण १ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा World Economic Forum को आयोजनामा कोभिड –१९ ले दक्षिण एशियाको पर्यटन क्षेत्रमा पारेको प्रभाव सम्बन्धी भिडियो कन्फरेन्समा सहभागी हुनुहुँदै।
२०७७ जेष्ठ १९ Nepal, ADB Sign $250 Million Loan for Nepal’s COVID-19 Response
२०७७ जेष्ठ १२ प्रेस विज्ञप्ति २०७७।०२।१३ (जापान सरकारले अत्याधुनिक प्रविधिको माध्यमबाट भौगोलिक सूचना उत्पादन गर्ने (The Project for the Development of Digital Elevation Model & Orthophoto) आयोजनाको लागि अनुदान सहायता उपलव्ध गराउने सम्बन्धमा ।)
२०७७ वैशाख २२ प्रेस विज्ञप्ति (२०७७ वैशाख २२ गते) -[माननीय अर्थमन्त्री तथा अन्तर सरकारी वित्त परिषदका अध्यक्ष डा.युवराज खतिवडा र सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु बिच भिडियो कन्फरेन्सबाट कोभिड १९ को असर, बजेट कार्यान्वयनका समस्या, राजस्व तथा खर्च प्रणालीका व्यवहारिक पक्ष र आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा छलफल]
२०७७ वैशाख २१ Agreement between Government of Nepal and Green Climate Fund (GCF)/Food and Agriculture Organization
१० २०७७ वैशाख १७ माननीय अर्थमन्त्री र एशियाली विकास बैकका अध्यक्ष बीच नेपालको विकासमा बैंकको थप सहयोग बारे वार्ता
११ २०७७ वैशाख १२ माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विश्व आर्थिक मञ्च (World Economic Forum) का पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारी बीच विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड –१९) को बारेमा छलफल
१२ २०७६ चैत्र २८ प्रेस विज्ञप्ति ( २०७६ चैत्र २८ गते) -[बहुपक्षीय विकास बैकहरु, अन्तर्राष्ट्रिय मुद्रा कोष , अन्तर्राष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी छलफल]
१३ २०७६ चैत्र २५ Government of Nepal and World Bank Sign Financing Agreement for Nepal’s COVID-19 (Coronavirus) Response
१४ २०७६ चैत्र १८ प्रेस विज्ञप्ति २०७६।१२।१८ (कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत सुविधा प्रदान गर्ने नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय कार्यान्वयन कार्ययोजना, २०७६ )
१५ २०७६ चैत्र १८ प्रेस विज्ञप्ति २०७६।१२।१८ (कोभिड-१९ भाइरसको संक्रमणका कारणबाट प्रभावित भएका क्षेत्रलाई राहत कार्यक्रमहरू सञ्‍चालन गरिएको सम्बन्धमा)
१६ २०७६ चैत्र १८ प्रेस विज्ञप्ति २०७६।१२।१८ (नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नियुक्तिको सिफारिस गर्न नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा १५ को उपदफा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार गभर्नर सिफारिस समिति गठन भएको सम्बन्धमा)
१७ २०७६ चैत्र १७ Press Release (30 March 2020)[World Bank and Nepal Partner to Strengthen Climate and Disaster Risk Response]
१८ २०७६ चैत्र १२ प्रेस विज्ञप्ति ( २०७६ चैत्र १२ गते) -[दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल]
१९ २०७६ चैत्र ७ प्रेस विज्ञप्ति ( २०७६ चैत्र ०७ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि भारतका महामहिम राजदूत बीच शिष्टाचार भेट]
२० २०७६ फाल्गुन १६ प्रेस विज्ञप्ति ( २०७६ फागुन १६ गते)
You are visiting old MOF website. Please visit mof.gov.np for latest updates.