मिति २०७२।०१।०९ गते देखि न्युनतम ३२ कार्य दिनको राजस्व तथा वित्तिय व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिम बरिष्ठताका आधारमा सञ्चालन गरिन लागेकाले अर्थ मन्त्रालय र मातहतका विभाग तथा कार्यालयमा कार्यरत राजस्व समुह रा. प. द्दितिय श्रेणीका ईच्छुक कर्मचारीहरुले २०७२।०१।०६ गते भित्र यस मन्त्रालयको प्रशासन महाशाखामा सम्पर्क राख्न हुन यो सुचना प्रकाशित गरिएको छ।