दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल
माननीय अर्थमन्त्रीज्यू मिति २०७६/११/१६ गते नेपाल राष्ट्र बैंकद्धारा आयोजित 3rd International Conference on Economics and Finance कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथीको रुपमा
त्रिभुवन विश्वविद्यालय अन्तर्गत बल्खु, किर्तिपुरमा निर्माण हुन गैरहेको आधुनिक भवन Construction of Academic & Administrative Building को शिलान्यास कार्यक्रम।
आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन
माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/२४ गते नेपाल व्यवस्थापन संघ (MAN) को 39th National Management Convention तथा Annual General Meeting 2020 मा प्रमुख अतिथीको रुपमा
माननीय अर्थमन्त्रीज्यू मिति २०७६-१०-१२ गते ६८औं अन्तराष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय भवनको उद्घाटन गर्नुहुदै
माननीय अर्थमन्त्रीज्यू मिति २०७६-१०-१० गते राष्ट्रिय वाणिज्य वैंक लि.को ५५औं बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी
माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०७ गते कृषि विकास बैंक लिमिटेडको ५३ औं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथीकाे रुपमा
माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०८ गते 16th South Asian Economics Student's Meet 2020 मा प्रमुख वक्ताको रुपमा मन्तव्य राख्नु हुँदै
माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२९ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडको २७ औं बार्षिकोत्सव समारोह कार्यक्रममा प्रमुख अतिथिको रुपमा
माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२७ गते जलेश्वर भन्सार कार्यालय, महोत्तरीको नवनिर्मित संरचनाहरुको समुदघाटन गर्नुहुँदै
माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२६ गते प्रदेश नं.२ को प्रदेश समन्वय परिषदको बैठकमा मन्तव्य दिनु हुँदै
माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२५ मा वीरगञ्ज उद्योग बाणिज्य संघको ४४ औं बार्षिक साधारण सभाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा
माननीय अर्थमन्त्रीज्यूबाट मिति २०७६-०९-१८ मा करदाता सेवा कार्यालय, लम्की, कैलाली र सेती भन्सार कार्यालय, कैलालीकाे समुदघाटन कार्यक्रममा
माननीय अर्थ मन्त्रि डा.युवराज खतिवडाज्यू नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाले आयोजना गरेको "Professional Integrity for Combating Corruption and Fraud" विषयक National Conference को प्रमुख अतिथिका रूपमा
माननीय अर्थ मन्त्रि डा.युवराज खतिवडाज्यू तातोपानी भन्सार कार्यालय निरीक्षणमा
माननीय अर्थ मन्त्रि डा.युवराज खतिवडाज्यू पाँचखाल, काभ्रेको औद्योगिक क्षेत्र सेज निर्माण स्थल निरीक्षण कार्यक्रममा