Internal Services | Check Mail | नेपाली | English
Latest News

Notices


नेपाली युनिकोड दस्तावेजहरु सजिलै हेर्न सकिने सुचना



यस मन्त्रालयको वेवसाईटमा उपलब्ध दस्तावेजहरु नेपाली युनिकोडमा भएकाले कुनै पनि फन्ट आवश्यक नपर्ने र नेपाली युनिकोडलाई अहिलेको Firefox ब्राउजरको समस्याले देखाउन नसकेको जानकारी गराउन चाहन्छौ।

नेपाली युनिकोडमा उपलब्ध दस्तावेजहरु डाउनलोड गरेर वा Firefox बाहेक अन्य ब्राउजरमा हेर्न हुन अनुरोध गर्दछौं।