नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संचालन गर्न लागेको तपसिलका प्रशिक्षण कार्यक्रमहरुमा ईच्छुक अधिकृत स्तरका कर्मचारीहरुले यस मन्त्रालयको प्रशासन महाशाखामा २०७२ कार्तिक २० गतेभित्र निवेदन पेश गर्नुहुन सुचित गरिन्छ।
तपसिल:
१. Late Career Management
२. Emotional Intelligence