सेवाकालीन तालिम सम्बन्धमा । रा.प.द्वितीय /तृतीय श्रेणी वा सो सरहका अधिकृतहरु(Nepal Administrative Staff College)
July 23, 2019
तालिम कार्यक्रममा भाग लिन ईच्छुक कर्मचारीहरुले संलग्न फाराम साथ यस मन्त्रालयको प्रशासन महाशाखामा मिति २०७६।४।१२ गते भित्र आईपुग्ने गरी निवेदन दिनुहुन अनुरोध छ ।