You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. Ministry of Finance - Government of Nepal
Internal Services | Check Mail | नेपाली | English
Latest News

News

S.No Date Title
1 Sep 23, 2019 पोखरा उद्योग वाणिज्य संघको ६५ औं बार्षिक अधिवेशन समुद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुर्दै मा. अर्थमन्त्री डा. युवराज खतिवडा ।
2 Sep 19, 2019 माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूबाट त्रिपुरेश्र्वरमा भन्सार विभागको नर्वनिर्मित भवनको उद्घाटन गर्नुहुदैं । भूकम्पबाट क्षतिको यो भवन भ्याट बाहेक १३ करोड ९६ लाख ३९ हजार ८ सय ६५ रुपैयाँ लागतमा तीन वर्षको सम्झौता भएपनि ४० दिन अघि नै सम्पन्न भएको हो...
3 Sep 12, 2019 Government of Nepal and the World Bank Portfolio Review Joint Meeting
4 Sep 12, 2019 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७६ भाद्र २४ गते Asia-Pacific Central Securities Depository Group (ACG) को २३ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिज्यूको रुपमा पानसमा दीप प्रज्चलन गरि कार्यक्रमको उद्घाटन गर्नु हुँदै ।
5 Sep 12, 2019 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७६ भदौ २४ गते Asia-Pacific Central Securities Depository Group (ACG) को २३ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै ।
6 Sep 10, 2019 Economic Bulletin (Bhadra, 2076)
7 Sep 06, 2019 Meeting with H.E. Dr. Md. Enamur Rahaman, State Minister, Ministry of Disaster Management and Relief, Bangladesh on 6th September 2019 at Ministry of Finance.
8 Sep 06, 2019 Key Note Speech Delivered by Hon. Minister for Finance, Dr. Yuba Raj Khatiwada on National Business Initiative (NBI) 3rd Responsible Business Summit on 6th September 2019.
9 Sep 05, 2019 Hon. Finance Minister , Dr. Yuba Raj Khatiwada Officially Launch Aid Management Information System (AMIS) on 4th September 2019 during the meeting of Local Donor at Subarna Hall, Ministry of Finance.
10 Sep 04, 2019 JFA signing with the UK, Switzerland and Norwegian Governments on Provincial and Local Governance Support Programme (PLGSP)
11 Aug 27, 2019 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७६ भाद्र १० गते नाडा अटाे शाेकाे २०१९ को उद्घाटन समारोहमा प्रमुख अतिथिज्यूको सम्वोधन गर्नु हुँदै ।
12 Aug 27, 2019 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७६ भाद्र १० गते नाडा अटाे शाेकाे २०१९ को उद्घाटन समारोहमा प्रमुख अतिथिज्यूको रुपमा पानसमा दीप प्रज्चलन गरि कार्यक्रमको उद्घाटन गर्नु हुँदै ।
13 Aug 27, 2019 Meeting with Ms. Lisa Honan Head Of DFID Nepal and Nathanael Bevan Deputy Head Of DFID Nepal​
14 Aug 27, 2019 सम्माननीय प्रधानन्यायाधीश तथा न्यायाधीशहरू, महान्यायाधिवक्ता लगायत अन्य पदाधिकारीहरूको तलबमान वृद्धि सम्बन्धमा ।
15 Aug 23, 2019 प्रेस विज्ञप्ति ( २०७६ भाद्र ६ गते) [अन्तर-सरकारी वित्त परिषद्को चौथो बैठक सम्बन्धमा ]
16 Aug 21, 2019 Courtesy call meeting with Ambassador H.E. Ms. Veronica Cody , Ambassador of European Union to Nepal.
17 Aug 21, 2019 Courtesy call meeting with Ambassador H.E. Ms. Hou Yanqi, China.
18 Aug 14, 2019 Courtesy call meeting with Ambassador H.E. Mr. Saeed Hamdan Al-Naqbi, UAE.
19 Aug 13, 2019 सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम प्रस्तुत गरिएको अर्थ मन्त्रालयसंग सम्बन्धित सार्वजनिक विवरण, २०७५ साउन देखि २०७६ असार मासान्तसम्म ।
20 Aug 12, 2019 Keynote speech on "Entrepreneurial Ecosystem and the Role of Government in Promoting Entrepreneurship" organized by Youth Council Nepal at Hotel Yak & Yati on 2076-04-27