You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. Ministry of Finance - Government of Nepal
Internal Services | Check Mail | नेपाली | English
Latest News

Press Releases

S.No Press Release Id Date Title
1 2064 Feb 20, 2020 माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाका कंग्रेस सदस्यकोे भेटवाता
2 2058 Feb 19, 2020 प्रेस विज्ञप्ति २०७६।११।०७ (उच्च स्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन सिमितिको वैठक सतिमिका संयोजक तथा माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाज्यूको अध्यक्षतामा सम्पन्न भएको सम्बन्धमा )
3 2054 Feb 17, 2020 मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवम् वैंकिङ्ग क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्घेश्यले माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा आज मिति २०७६ फाल्गुण ५ गतेका दिन बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुकाबीच छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
4 2022 Jan 29, 2020 प्रेस विज्ञप्ति ( २०७६ माघ १५ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडासंग Swiss Investment Fund For Emerging Markets का अध्यक्ष Mr. Jorg Frieden को भेटवार्ता]
5 2018 Jan 28, 2020 माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालयमा आर्थिक बर्ष २०७६/७७ को अर्थ मन्त्रालय वा अन्तर्गतका निकायहरूको अर्ध वार्षिक प्रगति समीक्षा सम्पन्न सम्बन्धमा ।
6 2002 Jan 20, 2020 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०६ गते अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसियसनका पदाधिकारीहरु सहभागी भएकाे छलफल कार्यक्रममा निर्देशन दिनुहुँदै
7 1990 Jan 17, 2020 प्रेस विज्ञप्ति ( २०७६ माघ ३ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अन्तर्राष्ट्रिय मुद्रा कोषको Article IV मिसनको बैठक सम्पन्न]
8 1978 Jan 10, 2020 मिति २०७६/९/२५ गते शुक्रवारका दिन अर्थमन्त्रालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त हुनु भएका अध्यक्ष भिष्म राज ढुंगानाले माननीय अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण
9 1972 Dec 17, 2019 प्रेस विज्ञप्ति ( २०७६ पुष १ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बेलायतका राजदूत बीच शिष्टाचार भेट ]
10 1958 Dec 10, 2019 प्रेस विज्ञप्ति २०७६।०८।२४ (माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग इजरायली अन्तर्राष्ट्रिय विकास निगमका प्रमुखको भेटवार्ता सम्बन्धमा)
11 1954 Dec 04, 2019 प्रेस विज्ञप्ति २०७६।०८।१८ (राजस्व चुहावट सम्बन्धी उच्चस्तरीय समितिको वैठक वसेको सम्बन्धमा)
12 1952 Dec 03, 2019 प्रेस विज्ञप्ति २०७६।०८।१७ (माननीय अर्थमन्त्री र अन्तर्राष्ट्रिय वित्त निगम (IFC) का एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय उपाध्यक्ष बीच शिष्टाचार भेट सम्बन्धमा )
13 1946 Nov 30, 2019 प्रेस विज्ञप्ति २०७६।०८।१५ ( नेपाल-चीन लगानी सहयोग कार्य समूह (Investment cooperation Working Group) को प्रथम बैठक सम्बन्धमा ।)
14 1936 Nov 28, 2019 माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालयमा आर्थिक बर्ष २०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक सम्पन्न सम्बन्धमा ।
15 1914 Nov 06, 2019 Courtesy call Meeting with Acting Assistant Administrator of Bureau of Asia, USAID Ms Gloria D. Steele on 2076-07-20
16 1906 Oct 31, 2019 प्रेस विज्ञप्ति ( २०७६ कार्तिक १४ गते) [माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाज्यू संग विश्व बैंकका कार्यकारी निर्देशकहरूको भेटवार्ता सम्बन्धमा । ]
17 1902 Oct 23, 2019 प्रेस विज्ञप्ति ( २०७६ कार्तिक ६ गते) [ माननीय अर्थ मन्त्री डा. युवराज खतिवडा संयुत्त राज्य अमेरिकाको वासिङ्गटन डि.सि.मा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई स्वदेश फर्के पछि जारी गरिएको प्रेस विज्ञप्ति]
18 1900 Oct 18, 2019 World Bank Meeting on 18th October, 2019
19 1894 Oct 15, 2019 प्रेस विज्ञप्ति ( २०७६ असोज २८ गते) -[विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन माननीय अर्थमन्त्री संयुक्त राज्य अमेरिका प्रस्थान]
20 1878 Oct 05, 2019 प्रेस विज्ञप्ति ( २०७६ असोज १८ गते) -[माननीय अर्थमन्त्रीद्वारा विश्व आर्थिक मञ्चको कार्यक्रममा सम्बोधन]