You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. Ministry of Finance - Government of Nepal
Internal Services | Check Mail | नेपाली | English
Latest News

News

S.No Date Title
1 Jan 20, 2021 प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक र मिसन प्रमुखसँग मिटिङ । नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ ।
2 Jan 20, 2021 नेपाल राष्ट्रिय एकद्वार प्रणाली सम्बन्धी अर्थ मन्त्रालयमा छलफल । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि लागू गर्न सुरु गरिने ।
3 Jan 20, 2021 अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट , कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बैठक ।नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि तयारी सम्बन्धी गृहकार्य सुरु ।
4 Jan 20, 2021 कृषि विकास बैंकको ५४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
5 Jan 19, 2021 पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित छलफल। कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक सहयोग गर्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ।
6 Jan 17, 2021 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बैठक ।कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय ।
7 Jan 13, 2021 नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलद्वारा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझावहरु पेश । ठूला उद्योगी तथा व्यवसायीलाई पुनर्कर्जा ऋणमा २० करोड रुपैयाँको सीमा बढाउनुपर्ने लगायतका आग्रह ।
8 Jan 13, 2021 महालेखा नियन्त्रक कार्यालयद्वारा आ.व. २०७६/७७ को लेखा तथा वित्तिय विवरणको प्रतिवेदन अर्थ मन्त्रालयलाई जानकारी ।
9 Jan 11, 2021 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २८औं वार्षिक साधारणसभालाई सम्बोधन । सहकारी आन्दोलनलाई थप उचाईमा पुर्याउन आग्रह ।
10 Jan 10, 2021 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसँग स्थानीय तहको बजेटबारे छलफल । स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह ।
11 Jan 06, 2021 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुबीच भेटघाट । निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने अर्थमन्त्री पौडेलको भनाइ ।
12 Jan 04, 2021 सहकारी विभागद्वारा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल समक्ष सहकारी सम्बन्धी अध्ययन प्रतिवेदन पेश । 'सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण खम्बा'- अर्थमन्त्री पौडेल ।
13 Jan 04, 2021 बैंक तथा वित्तीय संस्था परिसंघद्का पदाधिकारीद्वारा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी अर्थतन्त्र सम्बन्धी सुझावहरु प्रस्तुत । अर्थ मन्त्रालयबाट आवश्यक सहयोग हुने अर्थमन्त्री पौडेलको भनाइ ।
14 Jan 01, 2021 प्रेस नोट (२०७७ पुस १७ गते) - [उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक । आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाहरुको अधिकतम पहुँच लक्षित वर्गमा पुर्याउने निर्णय ।]
15 Jan 01, 2021 अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष माननीय विष्णुप्रसाद पौडेलद्वारा लगानी बोर्डको कार्यालय निरीक्षण । लगानीकर्तालाई सहजीकरण गर्न निर्देशन ।
16 Dec 30, 2020 विद्युतीय ग्रीड आधुनिकीकरणका लागि सरकार र एसियाली विकास बैंक (एडिबी)बीच १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर ।
17 Dec 30, 2020 Agreement between Government of Nepal and Asian Development Bank
18 Dec 23, 2020 व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिको बैठक। बैंक तथा वित्तीय संस्थामा व्यवसाय निरन्तरता कर्जाका लागि प्राप्त निवेदनहरु मध्येबाट कर्जा प्रवाह सुरु गर्ने निर्णय।
19 Dec 22, 2020 Agreement between Government of Nepal and Asian Development Bank
20 Dec 22, 2020 Agreement between Government of Nepal and World Bank