संलग्न समपूरक तथा विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५ मा उल्लेख भए अनुसारको आयोजना / कार्यक्रम तोकिएको ढाँचामा २०७५ मंसिर मसान्त सम्म पेश गर्न अनुरोध गरिएकोमा नेपाल सरकारबाट २०७५-०९-०९ मा भएको निर्णय अनुसार २०७५ पुस मसान्त सम्म नेपाल सरकार अर्थ मन्त्रालयमा प्रस्ताव गरी पठाउन सबै प्रदेश तथा स्थानिय तहहरुलाई नेपाल सरकार अर्थ मन्त्रालय अनुरोध गर्दछ ।
२०७५ मंसिर १४
यससंग साथै संलग्न जोडिएका विवरणहरु
शिर्षक
ढाँचा
आकार
डाउनलोड गर्नुहोस्
विशेष अनुदान सम्वन्धि कार्यविधि २०७५ ,२०७५।०७।२९ मा म_ं प बाट स्वीकृत