- तपाईं यहाँ हुनुहुन्छ
- गृह पृष्ठ
- भिजन/मिसन
भिजन/मिसन
दृष्टिकोण (Vision)
सबल वित्तीय र आर्थिक व्यवस्थापनको माध्यमबाट दिगो, फराकिलो तथा उच्च दरको आर्थिक वृद्धि हासिल गरी समग्र अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्ने ।
अभियान (Mission)
आन्तरिक राजस्वको आधारलाई सुदृढ गर्दै उपलव्ध वित्तीय स्रोतको प्रभावकारी र समुचित उपयोगबाट समष्टिगत आर्थिक स्थायित्व कायम गर्नमा सहयोग पु¥याउने ।