You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. अर्थ मन्त्रालय, नेपाल सरकार
आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English
ताजा समाचार

परिचय

मुलुकको वित्तीय तथा मौद्रिक क्षेत्रसंग सम्वन्धीत सम्पूर्ण गतिविधिहरुको व्यवस्थापन गर्ने दायित्व अर्थ मन्त्रालयमा रहको छ । सार्वजनिक खर्च व्यवस्थापन, वित्तीय व्यवस्थापन, राजस्व संकलन, समष्टिगत आर्थिक स्थायित्व र आर्थिक विकास, वैदेशिक सहायता व्यवस्थापन, विदेशी विनिमय तथा नेपाल सरकारको अल्पकालिन र दीर्घकालिन खर्च व्यवस्थापन सम्वन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो । 

You are visiting old MOF website. Please visit mof.gov.np for latest updates.