You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. अर्थ मन्त्रालय, नेपाल सरकार
Nepal Flag
मेल जाँच | नेपाली| English

राजस्व व्यवस्थापन महाशाखा

परिचय

 राजस्व नीतिको तर्जुमा, राजस्व सम्बद्ध कानूनहरूको निर्माण र परिमार्जन, राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारण र असुली अनुगमन लगायत समग्र राजस्व प्रशासनको बीचमा समन्वयको जिम्मेबारी यस महाशाखाको रहेको छ । अधिकतम राजस्व परिचालन गरी खर्चको आवश्यकता पूरा गर्न स्वस्थ राजस्व नीति निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिने गरिएको छ र यसका लागि राजस्व महाशाखा सदैव अग्रसर भई कार्य गरिरहेको छ । विकास निर्माणका आवश्यकतालाई परिपूर्ति गर्ने थप स्रोतको पहिचान र राजस्व प्रशासनको भूमिकालाई प्रभावकारी बनाई आन्तरिक राजस्वलाई देशको वित्तिय आवश्यकता पूर्ति गर्ने प्रमुख स्रोत बनाउने गरी राजस्व नीतिलाई समयसापेक्ष रुपमा परिमार्जन र परिस्कृत गर्ने दायित्व यस राजश्व महाशाखाको रहेको छ । 

६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

नेपाल राष्ट्रिय एकद्वार प्रणालीको शुभारम्भ गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

माननीय अर्थमन्त्री डा.युवराज खतिवडाज्यू समक्ष राजस्व परामर्श समितिको सुझाव सहितको प्रतिवेदन, सो समितिका पदाधिकारीहरू बाट प्रस्तुत गरिदै ।

६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

Read More
आर्थिक ऐन २०७६ [नेपाल सरकार अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐेन] प्रमाणीकरण मिति २०७६।०३।३०

आर्थिक ऐन २०७६ [नेपाल सरकार अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐेन] प्रमाणीकरण मिति २०७६।०३।३०

Read More