अर्थ मन्त्रालयको कार्यक्षेत्र भित्र समाहित गरिएको विभिन्न क्रियाकलाप संचालन गर्न देहाय बमोजिमको महाशाखाहरु व्यवस्था गरि कार्यक्षेत्र निर्दिष्ट गरिएका छन ।
महाशाखाहरु
प्रशासन महाशाखा
राजस्व व्यवस्थापन महाशाखा
अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा
बजेट तथा कार्यक्रम महाशाखा
कानून तथा फैसला कार्यानवयन् महाशाखा
योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा
आर्थिक नीति विश्लेषण महाशाखा
वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा