भिजन
समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य प्राप्तिका लागि सबल र स्थिर वित्तिय प्रणालीको निर्माण गर्न अधिकतम आन्तरिक स्रोतको परिचालन गर्ने ।
मिसन
आन्तरिक स्रोत परिचालनमा मूल्य अभिवृद्धि कर, आयकर, अन्तः शुल्क लगायतका कर तथा गैरकरको योगदान बढाइ सार्वजनिक खर्चको ठूलो हिस्सा राजस्व बचतबाट पूर्ति गर्ने ।