लगानी, व्यवसाय तथा करदातामैत्री स्वच्छ, तटस्थ एवम् पारदर्शी कर प्रणालीको विकास र स्वेच्छिक कर सहभागिताबाट कुल गार्हस्थ्य उत्पादनसँग कर राजस्वको अनुपात बढाउँदै करदाता, लगानीकर्ता र आम नागरिकको अपेक्षा अनुरूपको आदर्श कर प्रणालीको निर्माण गरी अधिकतम आन्तरिक राजस्व परिचालन गर्ने।