You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. अर्थ मन्त्रालय, नेपाल सरकार
Nepal Flag
मेल जाँच | नेपाली| English

आर्थिक नीति विश्लेषण माहाशाखा

घटनाक्रम

कुनै घटनाहरू उपलब्ध छैन

भूमिका / कार्य / जिम्मेवारी

  • मूलुकको दीगो आर्थिक वृद्धि हासिल गर्न लिनु पर्ने नीतिगत सुधारहररु वारे अध्ययन अनुसन्धान गर्ने
  • संघीय संसदमा पेश गरिने आर्थिक सर्वेक्षण तयार गर्ने
  • वित्तीय एवं मौद्रिक प्रणालीमा गरिनुपर्ने सुधारका क्षेत्रहरुको पहिचान गर्ने
  • अन्तराष्ट्रिय एवं राष्ट्रिय आर्थिक परिवेशमा आएको परिवर्तन र त्यसवाट नेपालको अर्थतन्त्रमा पर्ने प्रभावका वारेमा अनुसन्धान र विश्लेषण गर्ने
  • आवधिक योजना र वार्षिक वजेट तर्जुमाका लागि नीतिगत सुझाव पेश गर्नेर तीनको कार्यन्वयन र प्रभावकारिताका वारेमा अध्ययन गर्ने
  • समष्टिगत आर्थिक परिसूचकको प्रवृति र अन्य आर्थिक चरहरुको विश्लेक्षण गरी नीतिगत सुझाव पेश गर्ने।
  • समष्टिगत आर्थिक परिसूचकहरु अद्यावधिक गर्ने
  • सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिगत समन्वयको काम गर्ने