अर्थमन्त्री र सचिव अन्तर्गत रही सहसचिवले नेतृत्व गर्ने यस महाशाखामा तीनवटा शाखाहरु रहेका छन्। ती हुनः
(क) आर्थिक विश्लेक्षण शाखा
(ख) नीति अनुसन्धान शाखा
(ग) सार्वजनिक ऋण व्यवस्थापन शाखा
यी शाखाहरुमा उपसचिवले नेतृत्व गर्ने व्यबस्था रहेको छ भने अरु कर्माचारीहरु सहयोगी समूहमा छन्। केही कर्मचारी काजमा कार्यरत छन्।