You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. अर्थ मन्त्रालय, नेपाल सरकार
Nepal Flag
मेल जाँच | नेपाली| English

प्रशासन महाशाखा

Press Release about Honorable Finance Minister's Visit to India

Jan 16, 2017
भारतीय अर्थमन्त्री महामहिम अरुण जेट्लीको मैत्रीपूर्ण निमन्त्रणामा माननीय अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यही माघ २४ देखि २६ सम्म भारतको मैत्रीपूर्ण भ्रमण गर्नुभयो । भ्रमणका अवसरमा अर्थमन्त्री पौडेलले भारतीय गृह मन्त्री श्री राजनाथ सिंह, विदेश मन्त्री श्रीमति सुष्मा स्वराज र अर्थमन्त्री श्री अरुण जेट्लीसँग आर्थिक र प्राविधिक सहायताको विस्तारका साथै दुइपक्षीय सम्बन्धका विविध पक्षहरुमा सौहार्दपूर्ण संवाद र अन्तर्क्रिया गर्नुभयो