क्र.स |
मिती |
शिर्षक |
१ |
२०७५ पुस १३ |
माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पौष १३ गते प्रादेशिक महोत्सव - २०७५, सिन्धुली महोत्सवमा प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै । |
२ |
२०७५ पुस १३ |
माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले प्रमुख अतिथिज्यूको रुपमा मिति २०७५ पौष १३ गते प्रादेशिक महोत्सव - २०७५, सिन्धुली महोत्सवको पानसमा दीप प्रज्चलन गरि कार्यक्रमको उद्घाटन गर्नु हुँदै । |
३ |
२०७५ पुस १२ |
माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पुस १२ गते अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको लगानी सम्मेलन बारे पत्रकार भेटघाट कार्यक्रम मा सम्वोधन गर्नु हुँदै । |
४ |
२०७५ पुस १२ |
माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पुस १२ गते अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको लगानी सम्मेलन बारे पत्रकार भेटघाट कार्यक्रम मा सम्वोधन गर्नु हुँदै । |
५ |
२०७५ पुस ११ |
मिति २०७५ पुस ११ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालय उदघाटन कार्यक्रममा आर्थिक नीति विश्लेषण महाशाखाका सह-सचिव मुकुन्दप्रसाद पौडेलले कार्यक्रम मा सम्वोधन गर्नु हुँदै । |
६ |
२०७५ पुस ११ |
माननिय अर्थमन्त्री डा युवराज खतिवडा द्दारा मिति २०७५ पुष ११ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको एक समारोहमा ताम्रपत्रको अनावरण गरी विधिवत रुपमा समुद्घाटन गर्नुहुँदै । |
७ |
२०७५ पुस ११ |
प्रदेश तथा स्थानीय कर सम्वन्धी अध्ययन तथा सुझाव प्रतिवेदन, २०७५ |
८ |
२०७५ पुस १० |
माननिय अर्थमन्त्री डा युवराज खतिवडा द्दारा मिति २०७५ पुष ११ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको एक समारोहमा ताम्रपत्रको अनावरण गरी विधिवत रुपमा समुद्घाटन गर्नुहुँदै । |
९ |
२०७५ पुस ८ |
आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठक, प्रेस विज्ञप्ति (२०७५ पौष ८ गते ) |
१० |
२०७५ पुस ७ |
मिति २०७५ पौष ०७ गते आन्तरिक राजस्व कार्यालय,नेपालगंजको नवनिर्मित भवन उदघाटन समारोहमा माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले आन्तरिक राजस्व कार्यालय,नेपालगंजको उद्घाटन गर्नु हुंदै । |
११ |
२०७५ पुस ६ |
Parliamentarians from Japan met Hon. Finance Minister Dr. Yuba Raj Khatiwada to discuss Official Development Assistance (ODA) of Japan. |
१२ |
२०७५ पुस ५ |
माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पौष ०५ गते लेखनाथ महोत्सव २०७५ कार्यक्रममा प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै । |
१३ |
२०७५ पुस ४ |
प्रेस विज्ञप्ति २०७५।०९।०४ (पछिल्लो समयमा मुद्रा र पूँजी बजारमा देखिएका प्रबृतिहरूको समग्र अध्ययन गरी सुझाव पेश गर्न गठित समितिले अध्ययन प्रतिवेदन पेश गरेको सम्बन्धमा) |
१४ |
२०७५ पुस १ |
अर्थ सचिव(राजस्व) शिशिर कुमार ढुङ्गाना ज्यूको विदाई कार्यक्रम । |
१५ |
२०७५ मंसिर २८ |
माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ मंसिर २८ गते महिला लघुवित वित्तीय संस्था लि.को समुद्घाटन समारोहमा प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै । |
१६ |
२०७५ मंसिर २७ |
प्रेश विज्ञप्ति २०७५।०८।२७ गते (अन्तर्राष्ट्रिय मुद्रा कोषबाट जारी Article IV मिसनको Concluding Meeting सम्बन्धमा ) |
१७ |
२०७५ मंसिर २५ |
Hon. Finance Minister Dr. Yuba Raj Khatiwada holds a meeting with EU Ambassador to Nepal, Veronica Cody, in Ministry of Finance, on Tuesday, December 11, 2018. |
१८ |
२०७५ मंसिर २३ |
प्रेस विज्ञप्ति २०७५।०८।२३ (पछिल्लो समयमा मुद्रा र पूँजी बजारमा देखिएका प्रबृतिहरूको समग्र अध्ययन गरी सुझाव पेश गर्न गठित समितिको बैठक ) |
१९ |
२०७५ मंसिर २१ |
माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ मंसिर २१ गते नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौथो महासभामा प्रमुख अतिथिज्यूको रुपमा पुरस्कार वितरण गर्नु हुँदै । |
२० |
२०७५ मंसिर २० |
प्रेश विज्ञप्ति २०७५।०८।२० गते (मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र अध्ययन तथा समस्याहरूको सामाधान गर्न समिति गठन गरिएको सम्बन्धमा ) |