You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. अर्थ मन्त्रालय, नेपाल सरकार
आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English
ताजा समाचार

समाचारहरु

क्र.स मिती शिर्षक
२०७७ पुस ६ अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल र नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच भेटघाट। सहायता परिचालन बढाउँदै जाने, पाइपलाइनमा रहेका प्रोजेक्टहरुलाई छिटो अघि बढाउने लगायतका विषयमा छलफल।
२०७७ पुस ६ नेपाल सरकार र विश्व बैंकबीच साढे नौ अर्ब रुपैयाँ (आठ करोड अमेरिकी डलर) बराबरको ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर ।
२०७७ पुस ३ क्यानद्वारा आयोजित फस्ट इन्डस्ट्रियल गभर्मेन्ट डाइलगमा सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
२०७७ पुस ३ नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित पदाधिकारीहरुसँग छलफलका क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्री पौडेलले कोभिड- १९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनु भयो ।
२०७७ पुस ३ रुपन्देही सैनामैना नगरपालिकामा निर्माणाधिन चक्रपथको निरीक्षण गर्ने क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
२०७७ मंसिर २८ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच छलफल ।
२०७७ मंसिर २६ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत Mr. Pertti Anttinen बीच शिष्टाचार भेटघाट सम्बन्धमा ।
२०७७ मंसिर २५ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका महामहिम राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटघाट ।
२०७७ मंसिर १९ शिष्टाचार भेटघाटका क्रममा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत नोना डेप्रेज ।
१० २०७७ मंसिर १९ प्रेस विज्ञप्ति (२०७७ मंसिर १९ गते) - [आ.व. २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठक सम्पन्न ]
११ २०७७ मंसिर १७ नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले दिनु भएको सुझावपंछि धारणा राख्नुहुँदै माननीय अर्थमन्त्री विष्णप्रसाद पौडेल । अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो ।
१२ २०७७ मंसिर १६ नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२औं वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्रीले अहिलेको अवस्थामा अर्थतन्त्रलाई उकास्न सबै क्षेत्रसँग सहकार्य गर्ने र सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने बताउनु भयो ।
१३ २०७७ मंसिर १४ माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले भेट गरी अर्थतन्त्र सुधार सम्बन्धी सुझावहरु दिनु भएको छ । अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने बताउनु भएको छ ।
१४ २०७७ मंसिर १२ रुपन्देहीको गीर्वाण सरस्वती संस्कृत तथा साधारण माविमा बालमैत्री भवनको समुद्घाटन र छात्राबासको शुभारभ्म कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
१५ २०७७ मंसिर ९ सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७
१६ २०७७ मंसिर ४ माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल र नेपालका लागि रुसी महासंघका महामहिम राजदूत Aleksei A. Navikov​ बीच शिष्टाचार भेटघाट ।
१७ २०७७ मंसिर ३ प्रेस विज्ञप्ति २०७७।०८।०३ (शहरी विकास र वित्तीय क्षेत्रको स्थिरतालाई सहयोग पुर्‍याउँदै आर्थिक पुनरुत्थानलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकद्वारा ३५ करोड अमेरिकी डलर (करिब रु ४२ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर सम्बन्धमा ।)
१८ २०७७ मंसिर ३ शहरी विकास र वित्तीय क्षेत्रको स्थिरतालाई सहयोग पुर्‍याउँदै आर्थिक पुनरुत्थानलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकद्वारा ३५ करोड अमेरिकी डलर (करिब रु ४२ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर ।
१९ २०७७ कार्तिक २८ अर्थ बुलेटिन, असोज अंक (२०७७)
२० २०७७ कार्तिक २८ माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका महामहिम राजदूत एलिजावेथ भोन क्यापेलर बीच शिष्टाचार भेटघाट ।
You are visiting old MOF website. Please visit mof.gov.np for latest updates.